Online News Khabar

सडकमै सवारी पार्कीङ

  कालिकोट - यात्रु गन्तव्य भन्दा उल्टो साइड र व्यवस्थित बसपार्क नहुँदा कालिकोट सदरमुकाम मान्मका सडक बसपार्कका रुपमा प्रयोग हुन थालेका छन् । साँघुरा सडकमा सवारी साधान पार्किङ गरिएका कारण दुर्घटनाको जोखिम बढेको हो । निकै कम मात्रामा सवारी साधन सञ्चालन हुने सुर्खेत जुम्ला सडकखण्डको स्तोरनोती भएसँगै बाक्लो सङ्ख्यामा सवारीसाधन भित्रन थालेका र व्यवस्थित बसपार्कको

Read more

३ हजार विपन्न बालबालिकालाई शैक्षिक सामग्री

कालिकोट — हातमा किताब च्यापेर पोसाक नलगाएर विद्यालय जाने नरहरिनाथ ८ खीरचौका लालुका ११ वर्षीय चम्फे दर्जी अचेल ड्रेसमा नयाँ झोला भिरेर विद्यालय जान थालेका छन् । दमबाट थलिएर बुवा कुसे दर्जीको दुई वर्षअघि निधन भएपछि आमा विस्नाले दोस्रो बिहे गरिन् । उनका ५ भाइबहिनी बेसहारा भए । वृद्ध बाजे मान सिंहसँग बस्दै आएका चम्फे

Read more

कारागार भित्रका कैदी बन्दिकाे स्वास्थ्य उपचार

  कालिकोट - जिल्ला कारागार कालिकोटका कैदिबन्दिकाे स्वास्थ्य परिक्षण संगै उपचार गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयाेजनामा शनिवार ४५ जना कैदिबन्दिकाे परिक्षण गरिएको जनाईएकाे छ । स्वास्थ्य सेवा व्यवस्थापक डां रत्नविर सुनारले कारागार भित्रका ४५ जना कैदिकाे स्वास्थ्य परिक्षण संगै उपचार गरिएको हाे । ४५ जनामा अधिकांस छालाराेग, मानशिक राेगी र दमका बिरामी

Read more

अव हुल्म–मान्म सररर……….

  कालिकोट - उकालो बाटो, धुलो धुवाँ र दर्जानौ घुम्ती पार गरिसकेपछी कालिकोटको सदरमुकाम मान्म पुगिन्छ । सुर्खेत–जुम्ला सडकखण्डको हुल्मदेखी उकालो लागेर मान्म पुन्न एक घण्टा समय लाग्छ । यस्तो कस्टकर यात्राबाट मुक्तीपाई यहाँका नागरिक तथा अन्य यात्रा गर्ने यात्रुहरु अव सरर सदरमुकाम मान्म पुग्ने भएका छन । कर्णाली प्रदेशको राजधानीबाट अपर कर्णाली जोड्ने मुख्य

Read more
समाचार
स्वास्थ्य समाचार
जीवनशैली
आर्थिक समाचार
सुन र चाँदी
विचार तथा सम्पादकीय
राजनीति
अन्तराष्ट्रिय विनिमय
समाज र स्थानीय

बाल विवाह विरुद्ध साझा अभियान कालिकोटले गरेका काम सार्वजनिक

हस्त चौलागाई - कालिकोट । बाल विवाह विरुद्ध साझा अभियान कालिकोटले सन २०२४ मा गरेका क्रियाकलाप तथा उपलब्धिहरु पत्रकार सम्मेलन ...

नक्कली कागजात बनाएर अध्यक्ष पत्निलाई जागिर

कालीकोट; जिल्लाको नरहरिनाथ गाउपालिका(८ का वडाध्यक्ष लालबहादुर बिष्टकी पत्नि निर्मला कुमारी बिष्टले नक्कली अनुभव पत्र बनाएर जागिर खाएको खुलेको छ ...

पहिराेले कालिकोटमा २२ जना बेपत्ता

कालिकोट-जिल्लामा २२ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिका,सानी त्रिवणी गाउँपालिका र पचालझरना गाउँपालिकाको पहिरोमा परेर २२ जना बेपत्ता भएका हुन्। ...

कर्णाली राजमार्गमा कहिलेसम्म जोखिमै यात्रा?

कालिकोट–नेपालगञ्ज बाट जुम्ला जाँदै गरेका हरीबहादुर कार्किले राजमार्गमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको बताए । ‘दुर्घटनाको जोखिम उच्च छ, ...

महावैले गर्यो पञ्जिकरण अधिकार सम्बन्धी अभिमुखीकरण

  कालिकोट —महावै गाउँपालिकाले पञ्जिकरण अधिकार सम्बन्धि एक दिने कार्यशालाको आयोजना गरेको छ । पञ्जिकरण अधिकार सम्बन्धि कार्यसम्पादन कानुनी जनपक्षिय ...

नेपाली पंचांग र राशिफल
धर्म संस्कृति
बैंक र फाईनान्स
कालिकोट अपडेट

गरिवलाई सास्ती आफन्तलाई मस्ती

कालीकोटः नरहरिनाथ गाउँपालिका–४ का क्यान्सर पीडित जयरुप सहकारीलाई चितवन लैजानुपर्ने थियो, उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण चितवनमा बस्न नसकेर कालीकोट आउनुप¥यो । उनी चितवनबाट कालीकोट सार्वजनिक यातायातमा आए, आउदा आउदै बाटोमा अप्रेसन गरिएका टाका फुत्कियो, स्वास्थ्य सेवा कार्यालय...

Read more
मान्म अपडेट
अन्तराष्ट्रिय समाचार
मेरोमाइक्रोफाइनान्स : अधिकांश वित्तीय सूचकमा छलाङ, नाफामा २९७.७७%को उछाल

मेरोमाइक्रोफाइनान्स : अधिकांश वित्तीय सूचकमा छलाङ, नाफामा २९७.७७%को उछाल

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले १२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन...

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा पहिरो, ईपीएस कति ?

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा पहिरो, ईपीएस कति ?

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ३० लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन...

स्थानीय जन-प्रतिनिधिसंगका कुराकानी
हाम्रो फोटो ग्यालरी
खेल समाचार