Online News Khabar

कालिकोटकि स्पारिका पुगिन डान्स रियालिटी साेकाे २३ औं स्थानमा

962
SHARES
1.1k
VIEWS

कालिकोट –   नेपालको प्रतिष्ठित डान्स रियालिटि सो Nation’s got talent सिजन 2 (7-13) उमेर समुह मा देश भरिका हजारौं प्रतिस्पर्धिहरु लाइ पछि पार्दै सिङ्गो कर्णाली प्रदेश बाट प्रतिनिधित्व गर्दै कालिकोट तिलागुफा नगरपालिका ६ जुविथाकि ९ वर्षिय स्पारिका शाही grand premier Top 23 मा पुग्न सफल भएकि छन ।
सानाे उमेरमा नेपालका २३ नम्बरमा पुगेकि शाही लाई भाेट गरि जिताउन अपिल गरिएको छ ।

२०७३ साल असार २१ गते जन्मिएकी ९ वर्सिय शाही यस अघि भक्तपुर प्याब्सन अन्तरगत जिल्लाभरिका ८१विद्यालय अन्तर बिधालय प्रतिस्पर्धा मा दृतिय रनरअफ आकर्षक पुरस्कार जितेको,
भक्तपुर नगरकोट भ्रमण बर्ष २०८२ राइजिङ डान्स जिल्ला स्तरिय खुला प्रतिस्पर्धा मा प्रथम रनरअप हुदै नखद ५० हजर र बिधालय बाट पुर्ण छात्रवृत्ति पाएकी थिन ।
यसैगरी भक्तपुर महोत्सव २०८१ मा प्रथम स्थान हासिल गर्दै नखद र 20 हजार लगायत थुप्रै पुरस्कार बाट सम्मानित समेत भएकि थिन ।
उनि कला र संस्कृतिकमा मात्र हैन
पढाई मा पनि सधै कक्षा प्रथम हुदै आएकि छन ।
उनलाई अगाडि बढाउन यसरि भाेटिङ गर्न सकिन्छ ।
भोटिङ गर्ने तरिका देश भित्र
भित्र दिइएको QR मा nic asia र nabil bank को mobile banking बाट qr garera
– Esewa मा गएर natioal got talent को भोटिङ मा गइ Sprika Shahi kalikot मा click गरेर
-Avantoz app download garera
बिदेश बाट
-Avantoz app बाट मात्र भोट हाल्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित