Online News Khabar

एमाले कालिकोट बाट नेशनल एकल शिफारिस

912
SHARES
1.1k
VIEWS
Oplus_16908288

कालिकोट – नेकपा एमाले कालिकोटले प्रतिनिधि सभा सदस्यका लागि नगिन्द शाही (नेशनल) लाई एकल शिफारिस गरेकाे छ ।
एमाले जिल्ला सचिवालय काे बुधवार सदरमुकाम मान्ममा बसेकाे वैठकले यस अघि काठमाडौमा अवैध शिफारिश गरिएको भन्दै सर्वत्र बिराेध र आलोचना भएपछि वैठकमा जिल्ला कमिटी र सचिवालय काे वैठकले नेशनलकाे नाममा एकल पठाउने निर्णय गरेकाे हाे ।
एमाले जिल्ला अध्यक्ष तुलाराज मल्ल, पुर्व केन्द्रीय सदस्य दक्षिणा शाही, जिल्ला सचिवालय , जिल्ला कमिटी सहितकाे बैठकले प्रतिनिधि सभा सदस्यकाे लागी एकल नाम पठाउन निर्णय गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित