अवरूद्व सिंचाइ कुलाे मर्मतको लागि युवानेता बमकाे सहयाेगमा पुग्याे खेतमा पानि

अवरूद्व सिंचाइ कुलाे मर्मतको लागि युवानेता बमकाे सहयाेगमा पुग्याे खेतमा पानि

कालिकोट – वर्षाै देखि अवरूद्व अवस्थामा रहेकाे पलाता ७ मा पर्ने गडवली सिंचाइ कुलाेकाे एमालेका युवा नेता तथा कर्णाली प्रदेश मिटीका सदस्य लक्ष्मण बहादुर बमले व्यक्तिगत रूपमा सामाग्री सहयाेग गरेपछि अहिले किसानकाे खेतमा पानि पुगेकाे छ ।

कालिकोट जिल्ला पलाता गाउँपालिका वडा नं ७ मा पर्ने गडवाली सिचाई कुलो विगत लामो समयदेखि पहिरोको कारणले अवरुद्ध भएको थियो ।

लक्ष्मण बहादुर बमले उक्त कुलोमा दुईसय एम.एमको २३ टुक्रा पाइप पठाएर कुलाे मर्मतभयपछि किसानकाे खेतमा पानि पुगेकाे हाे । मानु राेपेर मुरि उव्जाउने वेलामा कुलाे अवरूद्व भएपछि यहाँका किसान सिंचाइ सुविधाबाट बन्चित थिए ।
बमले आफ्नाे ब्यक्तिगत रूपमा दुईलाख पचास हजार वरावरकाे सामग्री पठाएपछि कुलाे सुचारू भयाे र किसानले सिचाइ गर्न पाएकाे स्थानिय धर्मसिंह धामिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित