कारागार भित्रका कैदी बन्दिकाे स्वास्थ्य उपचार

कारागार भित्रका कैदी बन्दिकाे स्वास्थ्य उपचार

 

कालिकोट – जिल्ला कारागार कालिकोटका कैदिबन्दिकाे स्वास्थ्य परिक्षण संगै उपचार गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयाेजनामा शनिवार ४५ जना कैदिबन्दिकाे परिक्षण गरिएको जनाईएकाे छ ।

स्वास्थ्य सेवा व्यवस्थापक डां रत्नविर सुनारले कारागार भित्रका ४५ जना कैदिकाे स्वास्थ्य परिक्षण संगै उपचार गरिएको हाे ।
४५ जनामा अधिकांस छालाराेग, मानशिक राेगी र दमका बिरामी भेटिएको डां सुनारले बताए ।
उनिहरूकाे परिक्षण संगै औंषधि चलाएकाे बताए । उनका अनुसार पटक पटक कारागार भित्रका कैदिबन्दि हरूकाे स्वास्थ्य परिक्षण गर्नु पर्ने बताए ।

आफुले यसकाे बारेमा निरन्तर स्वास्थ्य परिक्षण गरिरहेकाे उनकाे भनाइ थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित