Online News Khabar

युनिकोड

महावैले गर्यो पञ्जिकरण अधिकार सम्बन्धी अभिमुखीकरण

0
SHARES
64
VIEWS

 

कालिकोट —महावै गाउँपालिकाले पञ्जिकरण अधिकार सम्बन्धि एक दिने कार्यशालाको आयोजना गरेको छ ।
पञ्जिकरण अधिकार सम्बन्धि कार्यसम्पादन कानुनी जनपक्षिय रुपमा सफल बनाउन जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको हो ।

महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा,सरकारी वकिल श्रीराम खनाल र गाउँपालिका सचिवहरुको सहभागितामा अभिमूखीकरण भएको थियो ।
कार्यक्रमको आयोजना महावै गाउँपालिकाकोे रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित