गगनले नपत्याएका शाही बने देउवा कांग्रेसको महाधिवेशन प्रतिनिधि

गगनले नपत्याएका शाही बने देउवा कांग्रेसको महाधिवेशन प्रतिनिधि

 

कालिकोट – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा हस्ताक्षर गरेका शेरबहादुर देउवा पक्षका नेता शाही नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिबाट जारी प्रमाणपत्रअनुसार शाही कालिकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत खाँडाचक्र नगरपालिकाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

विशेष महाधिवेशनमा हस्ताक्षर गरेका मनजित शाही शेरबहादुर देउवा पक्षको टिमबाट महाधिवेशन प्रतिनिधि बनेपछि जिल्लाको कांग्रेस राजनीतिमा उनको भूमिकालाई चासोका साथ हेरिएको छ।
उनि खाँडाचक्र नगरपालिका निवासी हुन । उनि नेपाली कांग्रेस का पुर्प काेषाध्यक्ष समेत हुन । उनकाे राजनिती पृष्ठभूमि गहिराे र जनमानवमा प्रभाव छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित