- कालिकोट – नेपाली कांग्रेस कालिकोटको ‘ख’ प्रदेश सभा क्षेत्रीय सचिवमा २३ वर्षीय अरबिन्द रोकाया ‘अनुभब’ निर्वाचित भएका छन्।
युवा उमेरमै पार्टीको क्षेत्रीय नेतृत्वमा जिम्मेवारी प्राप्त गर्नुलाई स्थानीय राजनीतिमा युवाको सहभागिता र नेतृत्व विकाससँग जोडेर हेरिएको छ। उनि पलाता निवासी हुन ।





