Online News Khabar

चाैथाे अध्यक्ष कप महावैकाे पान्तडीमा उद्घाटन

878
SHARES
1k
VIEWS


कालिकोट – महावै गाउँपालिकाले चाैथाे अध्यक्ष कप २०८२ महावैकाे पान्तडीमा उद्घाटन गरिएकाे छ  ।
मंगलवार जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले औपचारिक रूपमा उद्घाटन गरेका हुन ।
गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहकाे सभा अध्यक्षतामा सुरू गरिएको कपमा जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीले खेल्नका लागि भाग लगेका छन । प्रतियोगितामा पालिका स्तरीय महिला भलिबल र वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित