Online News Khabar

कालिकोटमा महेन्द्र शाहीलाई पार्टीभित्रै असहयोग,गठबन्धनलाई बागीको भय

1k
SHARES
1.2k
VIEWS

कालिकोट – पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध माओवादीकै वागी उम्मेदवार कासिचन्द्र वराल चुनावमा भिड्ने भएपछी कालिकोटको राजनीतिक कोर्ष कसरी अगाडि बढ्ला भन्नेबारे चासो बढेको छ ।
नेकपा माओवादीको आधार क्षेत्र मानिएको कालिकोटमा शाही विरुद्ध स्वतन्त्र उम्मेदवार वराल चुनाव लड्ने भएपछी पाँच दलिय गठबन्दनका साझा उम्मेदवार शाहीलाई निकै चुनौति थपिएको छ ।

पार्टी भित्रकै वलियो उम्मेदवार वराल संगै पुर्व मुख्यमन्त्री शाहीलाई एमालेका प्रभावशाली नेता नगेन्द्र शाही नेसनल संग थप चुनौती देखिएको छ । यस्तै अर्को तर्फ नेपाली कांगे्रस कोइरला पक्षको पनी असहयोग हुने देखिन्छ ।
कोइरला पक्षमा नेता भुपेन्द्रजंग शाही लगायतका नेताहरु पनी गठबन्दनबाट असन्तुष्ट देखिएका छन् ।

कोइरला पक्षको वचश्व रहेको कालिकोटमा अधिकांस नेता कार्यकता असन्तुष्ट देखिन्छन्।
यस्तै अर्को तर्फ गठबन्दन र माओवादीकै प्रदेश सभामा लडेका वागी उम्मेदवार देखी एक निर्वाचन क्षेत्र पाएको कांगे्रस पनी सशंकित छ ।
वाहिरी एक र आन्तरिक एक रणनितिमा लागेको कांग्रेसमा आशंका उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित