Online News Khabar

युनिकोड

थप ५५३ जनामा कोरोना पुष्टि

851
SHARES
1k
VIEWS

 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २०४० र एन्टिजेनबाट १७४९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४५१ र एन्टिजेनबाट १०२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४३३ जना कोरोनामुक्त भएका छन्।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ५६५९ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १६ हजार ९६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित