Online News Khabar

रास्कोट अस्पतालमा ३ दिने बृहत स्वास्थ्य शिबिर हुदै

900
SHARES
1.1k
VIEWS
कालिकोट – रास्कोट अस्पतालमा यही कार्तिक ५ गतेदेखी ७ गतेसम्म बृहत स्वास्थ्य शिबिर संचालन हुने भएको छ ।
डाक्टर फर नेपाल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाको सम्झौता र रास्कोट नगरपालिकाको पत्यक्ष संलग्नतामा प्रसुती रोग तथा हाडजोर्नी सम्बन्धी शिबिर संचालन हुने अस्पतालले जनाएको छ ।
 शिबिरमा डाक्टर ललितजंग शाही लगायत बिदेशी तथा स्वदेशी अनुभोवी चिकित्सकहरु रास्कोट पुगिसकेका छन ।
अस्पतालले कार्तिक ५ गते वडा नम्बर १, ५ र ९ कार्तिक ६ गते २, ६ र ८ यस्तै कार्तिक ७ गते ३, ४ र ७ वडाका बिरामीको उपचार गर्ने गरी समय दिएको छ ।
अस्पतालले यसअघीआवश्यक सक्नेजती स्वास्थ्य सेवा दिदै आएको भएपनी  यो बिशिरमा टाढा उपचार गर्न नसक्ने आर्थिक अवस्था कमजोर बिरामीहरुको लागी शिबिरमा बिदेशी तथा बिषय बिज्ञ डाक्टरहरु बोलाएर उपचार दिन थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित