हिरामणी उपाध्याय सुर्खेत – व्यावहारिक शिक्षा आजको आवश्यकता वीरेन्द्रनगर २ सुर्खेत सिमलेमा
रहेको यस सयपत्री एकेडेमी ले विद्यार्थीलाई व्यवहारिक शिक्षा सिकाउँदै अध्यापन गराइराखेको छ।
रविद्यार्थीका क्रियाकलाप निम्नलिखित छन्। प्रत्येक शुक्रबारको दिन अतिरिक्त क्रियाकलाप गराइने जस्तै लुगा धुन सिकाउने नम्बर २ लुगा सिउन सिकाउने नम्बर ३ सरसफाई गर्न सिकाउने नम्बर ४ लुगा पट्याउन सिकाउने नम्बर ५ जुता चप्पल घरमा मिलाएर राख्न सिकाउने
नम्बर ६ धानको लागि बारी बनाउन सिकाइने त्यसपछि धान रोप् सिकाउने धान गोड्न सिकाउने धान निकाल्न सिकाउने त्यसपछि मिलमा गएर धान कुट्न सिकाउने र त्यो धानको बच्चाहरूलाई भात खुवाउने एउटा अध्याय समाप्त हुन्छ। यसरी नै अरु फलफुल तथा तरकारीहरूको पनि अध्ययन गराइरहेका छौं।
हाँस पाल्न सिकाउने, मौरी पालन गर्न सिकाउने काम गरिरहेकाे छ ।
यसैगरि प्रत्येक महिनाको अन्तिम दिन विद्यालयमा कृषि व्यापारिक मेला लागेर विद्यार्थीले घरमा उत्पादन गरेका वस्तुहरूलाई स्कुलमा ल्याएर बिक्री गर्ने काम गरिरहेका छन ।
यो हाम्रो अहिलेको शिक्षा प्रणाली रहेकाे बिद्यालयका संचालक रामप्रसाद वरालले बताए ।


















Discussion about this post