पाेतमारा जलविद्युतकाे पानि पाईपमा १८ वर्षिय युवा खसेर बेपत्ता

पाेतमारा जलविद्युतकाे पानि पाईपमा १८ वर्षिय युवा खसेर बेपत्ता

कालिकोट – पाेतमारा जलविद्युत काे पानि पाईपमा खसुर १८ वर्षिय याेगेन्द शाही बेपत्ता भएका छन ।

रास्काेट नगरपालिका १ पाठेखेत निवासी शाही घर जाने क्रममा मंगलबार साझ पाईपमा खसेका थिए ।
दाेर्साे दिनसम्म घर नपुग्दा उनकाे खाेजि कार्य भएकाे थियाे ।
खाेजि गर्दा अल्सिढुंगाकाे विद्युतकाे पानि पाईपमा खसेकाे अवस्थामा बचाउ भन्दै कराएकाे आवाज आएपछि स्थानियले उनलाई निकाल्न सकिरहेका छैनन।
अहिले जिल्ला बाट नेपाली सेना, शसक्त प्रहरी , लगायतकाे टिमले उद्वारकाे लागि खटिएको नेपाली कम्युनिस्ट पाटि का जिल्ला संयाेजक डम्बरबहादुर शाहिले जनाएका छन । ा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित