पलाति सरकार बनाउने कमान्डर सहित ३२५ जना एमाले मा समाहित

पलाति सरकार बनाउने कमान्डर सहित ३२५ जना एमाले मा समाहित

कालिकोट – पलाता सरकार बनाउनमा महत्त्वपूर्ण भुमिकाका रहेका बलियाे नेताहरू नेकपा एमालेमा समाहित भएका छन ।
आईतवार पलाताका गाउँ पालिकामा नेकपा एमाले काे चुनावी सभामा एक कार्यक्रमका बिच उनिहरूलाई एमालेमा स्वागत गरिएको हाे ।
नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य अर्जुन बम, नेपाली कम्युनिस्ट पाटीका प्रदेश कमिटी सदस्य नवराज सिंह , नवराज वुढा, कुशराज प्याकुरेल लगायत गरि ३ सय २५ जनालाई एमाले कालिकोटका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगिन्द शाहीले फुलमाला सहित स्वागत गरेका छन ।
पलाता सरकार बनाउन महत्त्वपूर्ण भुमिकामा रहेका अर्जुन , बम, नवराज वुढा, नवराज सिंह बलियाे नेताका रूपमा रहेका थिए । पलाती जनताकाे हित बिपरित काम गरि पलाताकाे बिकास निर्माणमा काम नगरेकाे भन्दै आफुहरू पलाता बनाउन नेकपा एमालेमा समाहित भएकाे बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित