खाेप लगाउनेमा जिल्लाकै पहिलाे बन्याे पचालझरना

खाेप लगाउनेमा जिल्लाकै पहिलाे बन्याे पचालझरना

 

कालिकोट – जिल्लाका ९ वटै पालिका मध्य पचालझरना गाउँपालिका खाेप लगाउनेमा पहिलाे बनेकाे छ ।
बुधबार जिल्ला पुर्ण खाेप सुनिश्चितता घाेषणा कार्यक्रममा पचालझरना गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द संज्याललाई नगद दस हजार सहित सम्मानित गरिएको थियाे ।
यस्तै विभिन्न संघ संस्थालाई याेगदान गरेकाे भन्दै सम्मानित गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित