कालिकोट – डाँफे माध्यामिक विद्यालय मुम्म्राका प्रधानाध्यापक हिरामणी सिम्खाडा जिल्लाकै उत्कृष्ट प्रधानाध्यापक का रूपमा सम्मानित भएका छन ।उनी लगायत ९ वटै पालिकाबाट एक एक गरि जम्मा ९ जनालाई पहिलाे पटक सम्मानित गरेकाे हाे ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय र समाजिक विकास कार्यालयले मंगलबार एक कार्यक्रमका बिच सिम्खाडालाई प्रमुख जिल्ला अधिकारीले सम्मान गरेका छन ।
गैरसरकारी संस्थामा लामाे समयकाे अनुभवले डाँफे मावि मुम्रालाई जिल्लाकै नमुना बनाएका छन ।
Discussion about this post