Online News Khabar

युनिकोड

नेता बमद्वारा कालिकोट अस्पतालकाे चर्पि सरसफाइ साम्रागि हस्तान्तरण

0
SHARES
165
VIEWS

 

कालिकोट – फाेहाेरै फाेहाेरले दुर्गन्धित जिल्ला अस्पताल कालिकाेटकाे प्रसुति फाँटकाे चर्पिकाे फाेटाे समाजिक संञ्जालमा सार्वजनिक भएपछि सरसफाइ का साम्रगि हस्तान्तरण गरिएको छ ।
मंगलबार युवा नेता तथा पलाँता गाउँपालिका प्रथम अध्यक्ष लक्ष्मणबहादुर बम र पत्रकारहरूकाे समन्वयमा चर्पिकाे लागि सरसफाइका साम्रगि नि. स्वास्थ्य सेवा व्यवस्थापक कटक महतलाई हस्तान्तरण गरिएको हाे ।
जिल्ला अस्पताल जस्ताे संवेदनशील क्षेत्रमा सरसफाइ साम्रगि दियर खवरदारि गर्दा सामाजिक संञ्जालमा अस्पतालकाे बारेमा टीका टिप्पणी हुन थालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित