नेपाली कांग्रेस तिलागुफा नगरपालिका काे सभापतिमा दिपक शाही

नेपाली कांग्रेस तिलागुफा नगरपालिका काे सभापतिमा दिपक शाही

कालिकोट  -नेपाली कांग्रेस काे १५ ‘औं’नियमित, महाधिवेशन ,अर्न्तगत आज तिलागुफा नगरपालिका नगर अधिबेशन सम्पन्न भयको छ । अधिवेशनले दिपबहादुर शाही लाई सभापतिमा सर्वसहमत चयन गरेकाे छ । यस्तै
उपसभापतिमा पदम बुढा ,
सचिवमा नवीन बि,क
कोषाअध्य जसोदा कुमारि शाही
सर्वसहमतिवाट निर्वाचित भएका छन ।नगरपालिका संयाेजक धर्मराज शाहीकाे सभा अध्यक्षतामा अधिवेशन उद्घाटन गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित