नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकोटको अधिवेशन उद्घाटन

नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकोटको अधिवेशन उद्घाटन

कालिकोट – नेपाल राष्ट्रियशिक्षक संगठन कालिकोटको अधिवेशन उद्घाटन गरिएको छ । संगठनका जिल्ला अध्यक्ष तखथबहादुर बमको सभा अध्यक्षता, संगठनका कर्णाली प्रदेश कमिटी उपाध्यक्ष दिपबहादुर शाहीको प्रमुख आतिथ्यता, नेकपा एमालेका केन्द्रिय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज नगिन्द्र शाहीको प्रमुख वक्ता र केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य माननिय दक्षिणकुमारी शाहीको विषेश आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो ।
अधिवेशनमा संगठनमा आवद्ध जिल्लाका शिक्षकहरुको उपस्थिती रहेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित