महावैदेखी सुत्केरी महिलाकाे हेलिकप्टर मार्फत उद्वार

महावैदेखी सुत्केरी महिलाकाे हेलिकप्टर मार्फत उद्वार

कालिकोट – सुत्केरी हुन नसक्दा महावै आधारभुत अस्पतालबाट एक महिलाकाे हेलिकप्टरबाट उद्वार गरिएको छ ।
सुत्केरी हुन नसक्दा महावै गाउँपालिकाकाे आधारभुत अस्पतादेखीवडा नम्बर ४ निवासी २३ वर्षिय लालसाेभा सिंह थापाकाे प्रदेश अस्पताल सुर्खेतमा उद्वार गरिएको छ ।

रास्ट्रपति सुत्केरी महिला उद्वार कार्यक्रम काे सहयाेग र गाउँपालिका र जिल्ला पसाशनकाे पहलमा सुत्केरी थापाकाे उद्वार गरिएको जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित