पलाताको राडुकाप्रमा जिप दुर्घटना ३ जनानको मृत्यु १३ जना घाइते

पलाताको राडुकाप्रमा जिप दुर्घटना ३ जनानको मृत्यु १३ जना घाइते

कालिकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलमा जिप दुर्घटना हुदा ३ जना घटना स्थलमा मृत्यु भएको छ । खिनदेखी थिर्पुसम्म आएको जिप आज दिउसा २ वजेट ३१ मनिेटमा राडुकाप्रे खोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १३ जना गम्भिर घाइते भएको समेत जनाइएको छ । घाइतेको उद्धारको लागी सुर्खेत देखी हेली आउदै गरेको  प्रहरी चौकी खिनले जनाएको छ । मृर्तकको पहिचान भने हुन सकिेको छैन । गाडीमा कति जन थिए भन्ने खुलेको छैन। अझै खोज तथा उद्धारमा प्रहरी र स्थापिनय जुटेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित