Online News Khabar

नेकपालाई पर राखेर संविधान चलाउन खोजे फेरीपनी देशमा आगो बल्छ ः प्रकाण्ड

1k
SHARES
1.2k
VIEWS

कालिकोट – नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने फेरी देशमा आगो बल्ने नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताएका छन ।
आफ्नो गृह जिल्लाको भ्रमणका क्र्ममा सदरमुकाम मान्ममा पत्रकारसंग भेटघाट कार्यक्रमा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।
यो व्यवस्ता ल्याउन नेपाली जनताले हजारौको संख्यामा ज्यान गुमाउन परेको थियो । क्रन्तीको उपज यो व्यवस्था पल्टाउन मनपरी तवरमा आफ्नो पार्टीलाई पर राखेर संविधान ंसंसोधन गर्न खाजे फेरीपनी देशमा आगो बल्ने चेतावनी दिएका छन । नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने फेरी पुरानै अवस्थामा जनता जान सक्ने समेत चेतवानी दिए ।
यो व्यवस्था ल्याउन नेकपा माओवादीको सवैभन्दा ठुलो बलिदानी रहेकाले संविधान आफुखुशी संसोधन गरिए सशक्त पितिकारमा उत्तिने चेतावनी छ ।

साथै उनले प्रचण्ड नेतृत्वको गठबन्दन सरकार भत्किनु भनेको देश ब्रवादी तर्फ जानु सरह रहेको नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताएका छन ।
देशका सम्पुर्ण कम्युनिष्ट पार्टीहरु मिलेर सुशसान र बिकासका लागी बनाएको गठबन्दन भत्काएर दक्षिणपन्तीहरु संगको गठबन्दन जनमैत्री नरेहको दावी गरे ।
एक शिसावले देशका दुई ठुला पार्टि मिलेर सरकार बनाउनु लोकतन्त्र कमजोर पार्ने खेल भएको समेत आरोप लगाए । स्वर्थ गठबन्दन बनाउन संविधान संसोधनको नारा लगाएर सरकार बनाएको हो यस सरकारको प्रतिक्षामा रहेको समेत बताए ।

उनले देश अहिले जनताको चाहाना अनुसार गएको देखिदैन अवआम जनताले गम्भीरताका साथ सोच्नु पर्ने स्थिति आएको छ ।
बिगतका परिवर्तन गरियो त्यो पुर्ण देखिएको छैन जुन हरेक क्रन्तिमा बढि कष्ठ र बलिदान गरेका जनताको मनोभावना अनुसार काम भएको छैन । यसले गर्दा देश कष्टपुर्ण यात्रामा छ । यसले गर्दा बिदेशिले रजाई गरिरहेको साथै नेपाली जनताको स्वाभिमान गुमिरहेको छ । राष्ट्रिय र स्वनधिनताको मुद्दामा अमेरिकि साम्राज्यवादले षोषण गरिरहेको छ । आफ्नो देशको स्वाधीनता कसरि बचाउने चिन्ता छ ।अहिले को बिश्वमा राष्ट्रको स्वाधीनता स्व ईछले चलाउन पाउनु पर्छ यहि राष्ट्रिय र स्वाधीनता कै लागि हरेक क्रान्ति गरिएको हो ।अहिले गुम्ने खतरा देखियो ।सशस्त्र दन्दमा कालिकोटै नेतृत्व गरेर यो परिवर्तन आएको हो उपलब्धिको हिस्यदार पनि जिल्ला हो।
कालिकोट लाई परम्परागत दृष्टिकोण अहिलेसम्म गएको छैन ।उपलब्धि ङट्दै गएको छ । जुन पुराना र नयाँ मान्छे मिलेर देश ब्रवादी गर्न खोजे प्रचण्ड नेतृत्वको गठबन्धन सरकार भत्किनु गलत थियो । बिद्यार्थी भिसामा नेपालका युवा बिदेशिन बाध्य भए सरकार भष्टचार र दलाल संगको संगतले देशको राष्ट्रिय पुजिको सखाप भयो ।
भेटघाट कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य यौदा, नेता विवेक कुमाल, बलवन विश्वकर्मा, युवा संगठनका केन्द्यि सदस्य दिनेस बिक लगायतका नेताचहरु उपस्थित थिए ।

प्रकाण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित