कालिकोट – राष्ट्रिय युवा संघ नेपाल कालिकोटको अध्यक्षमा मिनराज न्याैपाने निर्वाचित भएका छन ।
शुक्रबार सदरमुकाम मान्ममा उद्घाटन गरिएको जिल्ला अधिवेशन बाट अध्यक्षमा युवानेता मिनराज न्याैपानेकाे अध्यक्षतामा ४९ सदस्यीय जिल्ला कमिटी सर्वसहमतीमा चयन गरिएको छ ।
यस्तै उपाध्यक्षमा बशन्त शाही सचिवमा राजसिंह विष्ट सहित ४९ सदस्यीय जिल्ला कमिटी बनेकाे हाे।
Discussion about this post