रास्कोट नगरपालिकाले ल्यायो ५१ करोड वजेट

रास्कोट नगरपालिकाले ल्यायो ५१ करोड वजेट

कालिकोट- रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागी जनमैत्री नयाँ कार्यक्रम सहित वजेट सार्वजनिक गरेको छ ।
शुक्रबार नगरपालिका भवनमा उद्धघाटन गरिएको १४ औँ नगरसभामा उपप्रमुख मनिराज वरालले ५१करोड ९ लाख ७२ हजार ५ सय ७६ रुपैयाँको वजेट सार्वजनिक गरेका हुन् ।

चालु तर्फ ३२ करोड २७ लाख र पुजिगत तर्फ१८ करोड ३९ लाख गरी जम्मा ५१ करोड ९ लाख ७२ हजार ५ सय ७६ रुपैयाँको वजेटको वजेट सार्वजनिक गरेका हुन । वजेट संगै नगरले केही नयाँ निति तथा कार्यक्रम समेत ल्याएको छ ।
नगरमा विद्यालय नर्स कार्यक्रम शिक्षा र स्वास्थ्यमा बढी वजेट केन्द्रित गरेको नगरउपप्रमुख वरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित