एमाले खाँडाचक्र नगरकमिटी दाेर्साे अधिवेशन उद्घाटन

एमाले खाँडाचक्र नगरकमिटी दाेर्साे अधिवेशन उद्घाटन

कालिकोट – नेपाल कम्युनिस्ट पार्टी एमाले खाँडाचक्र नगर कमिटी काे दाेर्साे अधिवेशन उद्घाटन गरिएको छ ।
नगर कमिटी अध्यक्ष पुष्पराज गिरिकाे सभा अध्यक्षक्षता, एमाले कालिकोट पाटि अध्यक्ष तुलराज मल्लकाे प्रमुख आतिथ्यता, कर्णाली प्रदेश सदस्य बेलकाेशा शाहीकाे बिशेष आतिथ्यता, कर्णाली प्रदेश पुर्व उपसचिव रमेश शाही, पुर्व कालिकोट पाटी अध्यक्ष जसिप्रसाद पाण्डे, एमाले पुर्व उपाध्यक्ष दयाराम सिम्खाडा, एमाले कर्णाली प्रदेश कमिटी सदस्य तपेन्द शाही , वेलकाेशा शाही ,पंखबहादुर मल्ल, एमाले कालिकोट पाटि उपाध्यक्ष टेकबहादुर वुढा, सचिव पुष्पराज आचार्य , उपसचिव पवित्र कुमार शाही , उप सचिव तारा शाही , जिल्ला कमिटी सदस्य र अन्य दलका प्रमुख तथा प्रतिनिधिकाे उपस्थितिमा अधिवेशन उद्घाटन गरिएको छ ।
अधिवेशनले सर्वसहमत रूपमा नयाँ नेतृत्व चयन गर्ने जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित