Online News Khabar

अखिल क्रान्तिकारी कालिकोट अध्यक्षमा मल्ल निर्वाचित

881
SHARES
1k
VIEWS

कालिकोट – नेकपा माओवादी केन्द निकट अखिल( क्रान्तिकारी) कालिकोट जिल्लाको १४ औं जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष खगेन्द्र मल्ल निर्वाचित भएका छन् ।
दश वर्षे जनयुद्धको अन्तिम लडाइँ स्थल कालिकोटकाे पिलमा संचालन गरिएको जिल्ला सम्मेलनमा मल्लकाे नेतृत्वमा ५१ सदस्य समिति सर्वसहमत रूपमा तयन गरिएको हाे ।

अध्यक्षमा मल्ल सहित
बरिस्ठ उपाध्यक्ष : अस्मित वम
उपाध्यक्ष :मानवहादर रोकाय
उपाध्यक्ष : सिमा शाही
सचिव : कमल शाही
सह- सचिव : केसव बुढा
सह: सचिव गिता शाही
सह: सचिव : सुवर्ण सेजुवाल
सह सचिव : अर्जुन विक
कोषाध्यक्ष : हर्सिला सुवेदी
रहेका छन ।
सम्मेलनमा नेकपा माओवादी का केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही , दुर्गबहादुर रावत, अखिल क्रान्तिकारी का केन्द्रीय उपाध्यक्ष अमरजंग शाही लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित