एमाले कालिकोटको वैठक सुरु वैठकले अधिवेशन मिति तोक्दै

एमाले कालिकोटको वैठक सुरु वैठकले अधिवेशन मिति तोक्दै

कालिकोट – नेकपा एमाले कालिकोटको आठौ पुर्ण वैठक सदरमुकामा मान्ममा सुरु भएको छ ।
नेकपा एमालेका कालिकोट पार्टी अध्यक्ष जसीप्रसाद पाण्डेको अध्यक्षतामा सुरु भएको वैठकमा कालिकोट पार्टी इन्चार्ज नवराज रावतको प्रमुख आतिथ्यता, केन्द्रिय परिषद सदस्य कुर्मराज शाही लगायत प्रदेश कमिटिका सदस्यको आतिथ्यतामा वैठक सुरु भएको हो ।
वैठकले जिल्ला पार्टी अधिवेशन मिती तोक्ने लगायतका विषयमा निर्णय गर्ने पार्टी सा्रेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित