Online News Khabar

युनिकोड

मान्ममा फुटबल प्रतियोगिता सुरु

881
SHARES
1k
VIEWS

कालिकोट- सदरमुकाम मान्ममा फुटबल प्रतियोगिता सुरु भएको छ । पारा कर्णाली युथ बलब कालिकोटको आयोजनामा शुक्रवार सदरमुकाम मान्ममा फुटबल प्रतियोगिता सुरु गरिएको हो ।

पारा कर्णाली युथ बलब कालिकोटका अध्यक्ष दिनेश शाहीको सभाअध्यक्षता, प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यता, खाँडाचक्र नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धर्मराज ताम्रकार, प्रहरी निरिक्षक पोषण थापाको विषेश आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रमा खेलाडी पंकल शाही, स्वदेश शाही कालिकोट युथ कलवका अध्यक्ष प्रकास शाही अनेरास्ववियुका अध्यष धर्मराज शाही लगायतको सहभागिता रहेको थियो ।१२ वटा टिम दर्ता भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित