कालिकोट – जाजरकोट र रूकुम पश्चिममा भुकम्प पिडितका लागी कालिकोटको महावै गाउँपालिकाले २ लाख रकम सहयाेग गर्ने भएकाे छ । बिपतका वेला समस्यामा परेका पिडितकाे लागी सानाे भएपनि राहत स्वरूप सहयाेग गर्ने गाउँपालिले बिज्ञप्ति मार्फत घाेषणा गरेकाे हाे ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.