Online News Khabar

युनिकोड

तिला नदिमा खसेर एक युवक बेपत्ता

1.1k
SHARES
1.3k
VIEWS

कालिकोट – तिला नदिमा खसेर २१ वर्षिय एक युवक बेपत्ता भएका छन ।
तिलागुफा नगरपालिका – ९ निवासि २१ वर्षिय अर्जुन उपाध्याय सुर्खेत देखि दशैमा चिलखाया घर जादै गर्दा राजमार्ग स्थित भैसिगाैँडा पुल तर्दै गर्दा खाेलामा चिप्लिएर बेपत्ता भएकाे बेपत्ताका आफन्त लक्ष्मण ढकालले बताएका छन् ।
बेपत्ता उपाध्यायकाे अहिलेसम्म खाेजि कार्य हुन नसकेकाे ढकालकाे गुनासाे छ ।
उता जिल्ला प्रहरी कार्यालय कालिकोटले खाेजि कार्यकाे लागि टाेलि पठाईसकेकाे जनाएकाे छ ।
नदि किनारमा पानि खाने क्रममा खुट्टा चिप्लिएर नदिमा खसेकाे जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित