Online News Khabar

युनिकोड

दशै तिहारलाई लक्षित गर्दै रास्काेटमा बजार अनुगमन

923
SHARES
1.1k
VIEWS

टिकाराज उपाध्याय- दशै तिहारलाई लक्षित गर्दै रास्काेट नगरपालिकाले बजार अनुगमन गरेकाे छ ।
चार्टबार्डका बेला बजारमा अखाद्य वस्तु जताततै बिक्री हुने हुदा यसलाई नियन्त्रण गर्न नगरप्रमुख धर्मराज शाही लगायतकाे टाेलिले मंगलबार नगरका खाद्य तथा मेडिकलहरूमा अनुगमन गरेकाे छ ।
बजारमा म्याद नागेका खाद्य वस्तुले विभिन्न किसिमका राेगहरू फैलिन नदिन बजार अनुगमन गरेकाे जनाईएकाे छ ।
साथै नगरपालिकाले केहि दिनदेखि नगरमा दशै तियारलाई लक्षित गर्दै सुफत मुल्य पसल संचालन समेत गर्ने नगर प्रमुख धर्मराज शाहीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित