Online News Khabar

युनिकोड

पलातामा आँखा शिबिर सुरु

875
SHARES
1k
VIEWS

कालिकोट- जिल्लाको पलाँता गाउँपालिकामा आँखा शिविर सुरु गरिएको छ । हिमालय आँखा अस्पताल घारी पाटन पोखरा तथा जिला आँखा उपचार केन्द्र कालिकोटको प्राविधिक सहयोग रेडक्रस कालिकोट शाखाको सहजिकरण र पलाँता गाउँपालिकाको आयोजनामा सर्जिकल आँखा उपचार बिशिर संचालन गरिएको आँखा उपचार केन्द्र कालिकोटका प्रमुख डवल अधिकारीले बताएका छन ।

उनका अनुसार यस अघी पालिकाका ३ वटा ठाउँमा आँखाको जाँच गरिएका हरुको सल्यक्रिया गरिने छ ।
आँखा जाँचमा ८५ जनाको सल्यक्रिया हुने र अधिकासंको आँखाको जाँच गरिएको छ । गाउँमा वृद्धवृदाहरुको आँखाको जेकचाज्च संगै आँखाको ज्वोती पाउने भएपछी खुसी भएका छन ।ं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित