जनताकै काममा छु फरार भएको छैन ः वडाध्यक्ष गिरी

जनताकै काममा छु फरार भएको छैन ः वडाध्यक्ष गिरी

कालिकोट – शान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष वैकुण्ठ गिरिले आफु पालिका छाडेर काही फरार नभइ जनताकै काममा लागेको बताएका छन ।
वडाध्यक्ष गिरी फरार भनेर समाजिक संञ्जालमा आएको विषय गलत र मिथ्य आरोप रहेको प्रतिकृया दिएका छन ।

आफु वडाका योजनाहरुको भुक्त्तानीका लागी फाइलहरु बोकेर पालिका केन्द्र गइरहेको अवस्थामा राजनितिक प्रतिसोध राखेर गलत प्रचार गरेको प्रति आफु दुखित रहेको बताए ।
अवरुद्ध सडक पन्छाउनकै लागी आफु स्काभेटरको खोजि गरी पठाएर आफु जन्ताकै काम गरिदिन पालिकामा रहेकै अवस्थामा केही व्यक्क्तीहरुले बाटो खुलाउन छाडेर वडाध्यक्ष फरार भनेर प्रचार गरे । आफु जनताको पक्षमा निरन्तर लागिरहेको दावि समेत गरे ।

कर्णाली करिडोर र गाउँजोड्ने बाटोका विषयमा आफु पहिलै देखी अवरुद्धबाटो पन्छाउन अग्रसर हुने मान्छे हुँ आज मलाइनै झुटो आरोप लगाएर फरार भनियो ।
आखिर मैले पठाएको स्काभेटरले बाटो पन्छाएरै बाटो खुल्यो उनिहरुले सहजिकरण गरे । समस्यामा सवैको सहयोग आवश्यक पर्छ ।
सरकार एक्लैले सवै काम गर्न सकिदैन अध्यक्ष गरिले बताए ।
वडाध्यक्ष गिरीले पठाएको स्काभेटर ले पछी राजकुमार सुवेदी , रमेश सुवेदी , महेश सुवेदी, कपिल सुवेदी, परेक गिरि, गणेश सुवेदी लगाएतका धेरै युवाहरुले सहजिकरण गरेर बाटो खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित