कांग्रेसकाे शान्नित्रिवेणी सरकारलाई ७ सुझाव

कांग्रेसकाे शान्नित्रिवेणी सरकारलाई ७ सुझाव

कालिकोट – नेपाली कांग्रेस शान्नि त्रिवेणी गाउँ कार्य समितिले शान्नि त्रिवेणी सरकारलाई ७ सुझाव दिएकाे छ ।
आउने नीति तथा वजेटमा विभिन्न सवालहरूमा समेटेर ७ वटा सुझाव गाउँपालिकालाई दिएकाे हाे ।

सुझाव कर्ता नेपाली कांग्रेस जिल्ला कार्यसमिति कार्य सम्पादन समितिका सदस्य नरेश बमकाे नेतृत्वमा अाज गाउँपालिका अध्यक्ष र उपाध्यक्ष लाई ७ सुझाव सहितकाे व्यानर वुझाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित