श्रमगरेर खाने कर्मचारीलाई आस्थाकाे आधारमा हटाउनु जनबिराेधि काम हाे : नेता आचार्य

श्रमगरेर खाने कर्मचारीलाई आस्थाकाे आधारमा हटाउनु जनबिराेधि काम हाे : नेता आचार्य

कालिकोट – नेकपा एमालेका नेता पुष्पराज आचार्यले श्रमगरेर खाने कर्मचारीलाई आस्थाका आधारमा हटाउन नहुने बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन कालिकोटले आयाेजना गरेकाे बृहत बनभाेज कार्यक्रममा बाेल्दै चर्चित साहित्यकार समेत रहेका आचार्यले अहिले पछिल्लो समय स्थानीय तहमा लामाे समयदेखि श्रमगरेर आएका कर्मचारीलाई पार्टिगत आस्थाका आधारमा हटाउने काम जनबिराेधि रहेकाे बताए ।
उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरपारेर भने, ५ वर्वसम्म काम गरेकाे कर्मचारी लाई आस्था र बिचारकाे आधारमा हटाउने काम भएकाे प्रति दुख व्यक्त गरेकाे थिए ।
उनले गित मार्फत सरकारी कर्मचारी देखि जनप्रतिनिधि लाई भष्टचार न्युनिकरणमा गर्न सुझाव सहितकाे व्याङगे गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित