Online News Khabar

युनिकोड

देश बलियो बन्न एमाले आवश्यक छ: एमाले नेता आचार्य

877
SHARES
1k
VIEWS

कालिकोट – नेकपा एमाले कर्णालि प्रदेश प्रतिनिधि पुष्पराज आचार्यले एमाले बलियाे नभै देश बलियो नबन्ने बताउनु भएको छ ।

पार्टि सुदृढीकरण तथा बिस्तार अभियान मिसन ग्रासरुट कार्यकमको खाडाचक्र ९ को सभालाइ सम्बोधन गर्दै युवा नेता आचार्यले जनताको दुख बुझ्ने पार्टि एमाले मात्रै भएको ठोकुवा गर्नु भयो ।
नेकपा एमाले खाडाचक्र ९ का बडा कमिटि अध्यक्ष नवराज बिस्टको अध्यक्षता तथा प्रदेश प्रतिनिधि पुस्पराज आचार्यको प्रमुख आथित्यता सम्पन कार्यक्रममा जिल्ला प्रतिनिधि मिना शाहि, गोबिन्द मल्ल, मैया मल्ल , हंस बहादुर मल्लनगर कमिटि सचिब मिम बहादुर मल्ल लगायतका नेताहरुले पार्टिको मिसन र दृष्टिकोण बारे बोलेका थिय । सोहि कार्य्क्रम मार्फत शोभा परियारको अध्यक्षता मा ३ सदस्यीय अनेमसंघ वडा कमिटि, गोकुल्या परिबार्को अध्यक्षतामा १३ सदस्य अखिल नेपाल किसान महासंघ, लोकेन्द्र मल्लको अध्यक्षतामा १३ सदस्यिय युवा संघ र हर्क बिक को अध्यक्षतामा जातिय उत्पिडित मुक्ति समाज गठन भएको पार्टि वडा सचिब तेज बहादुर बिस्ट्ले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित