Online News Khabar

युनिकोड

फर्जुल खर्च घटाउन डाेजरकाे अस्थायी गेट बनाइएको हाे : अध्यक्ष सिंह

985
SHARES
1.2k
VIEWS

कालिकोट – राष्ट्रपति रनिङ शिल्ड उद्घाटन स्थलमा बनाइएको स्काभेटर (डाेजर काे अस्थायी गेटकाे फाेटाे यति बेला समाजिक सञ्जाल फेसवुकमा भाइरल बनेकाे छ ।
फर्जुल खर्च घटाउन फिल्ड निर्माणमै रहेका दुई वटा डाेजर जुधाएर पाउनाहरूका लागि गेट बनाएको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले प्रतिकृया दिएका छन ।
समाजिक सञ्जालमा गलत अर्थ लगाएर कु प्रचारप्रसार गरीएकाे छ ।
यसप्रति आफू दुखित रहेकाे सिंहले बताए ।
सिंहले भने” गेट बनाउनकै लागि डाेजर खरिद गरिएर ल्याएकाे हैन ।डाेजर फिल्ड निर्माण गरिरहेका थिए । निर्माण स्थलकै दुइवटा डाेजर मिलायर गेट बनाएकाे हाैँ । जसले गर्दा गेट निर्माणका लागि लाग्ने खर्च घटेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित