Online News Khabar

युनिकोड

माननिय बिस्टलाइ तरूणदलद्वारा बधाई तथा सम्मान

868
SHARES
1k
VIEWS

कालिकोट – कर्णाली प्रदेश सभा सदस्य हिक्मत बहादुर बिस्टलाइ स्वागत सहित सम्मान गरेकाे छ ।
नेपाल तरूणदलका अध्यक्ष प्रेमबहादुर शाहीकाे अध्यक्षतामा पार्टी कार्यालय मान्ममा बधाई तथा सम्मान गरिएको सचिव दमनराज शाहीले बताएका छन।
२०७९ मंसिर ४ गते सम्पन्न कालिकोट निर्वाचन क्षेत्र ख बाट बिस्ट निर्वाचित भएका थिए ।बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित