कर्णाली जेसीज बर्ष २०२३ को अध्यक्षमा : पाण्डे

कर्णाली जेसीज बर्ष २०२३ को अध्यक्षमा : पाण्डे

कालिकोट – कर्णाली जेसीज बर्ष 2023 काे कालिकोट शाखाकाे अध्यक्षमा हरिप्रसाद पाण्डे निर्वाचित भएका छन्।
बिहिवार सदरमुकाम मान्ममा भएकाे जिल्ला अधिवेशनले अध्यक्षमा हरिप्रसाद पाण्डेलाई अध्यक्षमा सर्वसहमती अध्यक्षमा चयन गरेकाे हाे ।
वर्ष 2022 का कालिकोट शाखा अध्यक्ष जेसी धर्मराज शाहीकाे अध्यक्षता, नेपाली कांग्रेस कर्णाली प्रदेश समितिका पार्टी प्रवक्ता दमनबहादुर शाहीकाे प्रमुख आतिथ्यता प्रहरी निरिक्षक यज्ञराज जाेशि, कांग्रेस महिला नेतृत्व एशाेदा शाही लगायतकाे सहभागीतामा उद्घाटन भएकाे थियाे।
नव निर्वाचित अध्यक्ष जेसी हरिप्रसाद पाण्डे बर्ष 2022का महासचिव थिए ।
खगेन्द्र पाण्डे कार्यकारी उपाध्यक्ष गणेशमान पाण्डे कार्यकारी उपाध्यक्ष
प्रकाश अधिकारी उपाध्यक्ष
सर्जन बि क उपाध्यक्ष
दिनेश शाही उपाध्यक्ष

भुमी प्रसाद आचार्य महासचिव
लक्ष्मण कुमार शाही कानुनी सल्लाहकार रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित