दैलेख देखि महावैकाे ओदामा गाडि पुगे

दैलेख देखि महावैकाे ओदामा गाडि पुगे

कालिकोट – जिल्लाकाे महावै गाउँपालिका वडा नम्बर २ ओदामा गाडि पुगेका छन ।
दैलेख देखि महावु,डिल्लीकाेट हुँदै ओेदामा बुधबार ट्याक्टर पुगेका छन् ।
गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले सडककाे अनुगमन गर्दै सिधै ट्याक्टर ओदामा पुगेका हुन ।

अब मालसामान ढुवानीका लागि सहज हुने अध्यक्ष सिंहले बताए ।
अबकाे एकहप्तापछी पादममा सडककाे ट्याक पुगाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित