Online News Khabar

युनिकोड

महावैकाे कुनि स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा सुरू

925
SHARES
1.1k
VIEWS

कालिकोट – महावै गाउँपालिका -६ गेला कुनिकाे स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा सुरू भएकाे छ ।
शनिबार एक कार्यक्रमका बिच अस्पतालमा भिडियो एक्सरे सेवा उद्घाटन संगै स्वास्थ्य शिबिर गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले उद्घाटन गरेका छन् ।
स्वास्थ्य र शिक्षामा पहिलाे प्राथमिकता राखेकाे महावैले गाउँमै अब भिडियो सेवा दिन लागेकाे स्वास्थ्य शाखा संयाेजक नन्दि शाहीले बताइन ।
गाउँमा पहिलाे पटक भिडियो एक्सरे सेवा सहित स्वास्थ्य शिविर संचालन हुदा
घुम्ति शिविरमा स्थानीय वासिहरूकाे चेकजाँच गर्नका लागि भिड लागेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित