डिनकाे केन्द्रीय सदस्यमा बम बिजयी

डिनकाे केन्द्रीय सदस्यमा बम बिजयी

कालिकोट –

डिप्लोमा ईन्जिनियर्स एशोसियसन ,नेपाल (डिन) को केन्द्रीय सदस्यमा कालिकोटका कम्बरबहादुर बम बिजयी भएका छन्।

काठमाडौमा भएकाे १४ अौं राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बमले २०७ मत ल्याई बिजयी भएका हुन ।

राष्ट्रिय सम्मेलनबाट
कार्यकारी खुल्ला केन्द्रीय सदस्यमा उनका प्रतिद्वन्द्वी लाई २९ मतले पछि पार्दै अत्याधिक मतका साथबम बिजयि भएका छन् ।सवईन्जिनियर बम हाल कालिकोटको खाँडाचक्र नगरपालिका का कार्यरत छन ।

सम्पुर्ण ईन्जिनियर हरूकाे छाता संगठन डिनकाे राष्ट्रिय सम्मेलनबाट कालिकोटले पहिलाे पटक खुला सदस्य चुनावबाट पाएकाे छ ।देशभरी चारजना कार्यकारी खुल्ला सदस्य भित्र बम बिजयी भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित