Online News Khabar

युनिकोड

कालिकोटको मान्ममा भाेलि ५ बजेदेखि प्रकाश फिल्म पदर्शन हुने

971
SHARES
1.1k
VIEWS

 

कालिकोट – जिल्लाकाे सदरमुकाम मान्ममा भाेलि अर्थात १६ गते वेलुकि ५ बजेदेखि खसभाषामा अाधारित प्रकाश फिल्म पर्दशन हुने हुने भएकाे छ ।
कर्णाली काे खस भाषामा आधारित नेपाली कथानक चलचित्र प्रकाश जिल्ला समन्वय समितिकाे सभा हलमा पर्दशन हुने आयाेजक समितिले जनाएकाे छ ।
कर्णाली मै छयाकंन गरिएको चलचित्र प्रकाश भाेलि वेलुकि ५ बजेदेखि मंसिर १८ गते सम्म सुल्कमा पर्दशन हुने चलचित्र समिति कालिकोटका प्रतिनिधि प्रकाश शाही ( ताउडेले ) जानकारी दिएका छन् ।
उनका अनुसार टिकट बुकिङ भइरहेकाे समेत बताए ।
प्रदिप खड्काद्वारा अभिनयित चलचित्र यश अगाढि चलचित्र हलमा प्रदशन भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित