संगीत साधनाको सुर रहेछ : ईशव उप्रेती

संगीत साधनाको सुर रहेछ : ईशव उप्रेती

झापा-कला र गलाका ईशव उप्रेती पछिल्लो समय सबैको आकर्षका पात्र बन्दै गएका छन । बाल्यकाल देखिने गाएन क्षेत्रमा लागेका ईशवआफैमा एक पोख्त कलाकार हुन ।

झापाको गौरादहमा जन्मियका उनी सानै बाट गाउँ घरमा हुने  सास्कृतिक कार्यक्रममा सहभागिता जनाउने गर्दथे ।नेपाली आधुनिक गित होस या पुर्बेली भाका उनको जादुमय कलानै भन्नू पर्छ सबैलाइ मन्त्रमुग्ध गराउन उनी माहिर छन ।

देशका विभिन्न स्थानहरुमा आफ्नो प्रस्तुति दिइसकेका मुसहर यहि क्षेत्रमा नै आफुलाइ अब्बल बनाएर लैजाने दृढ संकल्प बोकेर अघि बढिरहेका छन ।यो बिधामा आफू यहासम्म पुग्नुमा आफ्नो परिवारको महत्त्वपूर्ण हात रहेको उनी बताउछन ।

आफ्नो बुबाले पनि कला र कलाकारिताको सम्मान गर्ने हुदा आफुलाइ थप प्रेरणा मिलेको उनको भनाइ छ । भबिस्यमा परिवारको र आफ्ना शुभचिन्तकको यस्तै साथ र सहयोग मिलेमा देशको नाम राख्ने कलाकारको रुपमा आफुलाइ स्थापित गर्ने उनको सपना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित