कालिकोट – महावै गाउँपालिकाले जिल्ला अस्पताल कालिकोटका बिरामी तथा गर्भवती अामालाई फलफुल र पाेषणयुक्त आहारा बितरण गरेकाे छ ।
संविधान दिवसका अवसरमा मंगलबार जिल्ला अस्पताल पुगि महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लगायतकाे टाेलि पुगेर फलफुल तथा अण्डा बितरण गरेकाे हाे ।
Discussion about this post