गाउँमै स्वास्थ्य सेवा दिन ४० जना स्वास्थ्यकर्मी पुगे महावैमा

गाउँमै स्वास्थ्य सेवा दिन ४० जना स्वास्थ्यकर्मी पुगे महावैमा

कालिकोट – महावै गाउँपालिकाले ४० जना स्वास्थ्यकर्मी गाउँ गाउँमा खटाएको छ ।

समाजिक रुपान्तरण कार्यक्रमका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाले एक महिनाका लागी सटिफिकेट इन जनरल मेडिशिन एचएका विद्यार्थीहरुले एक महिनाको अवधिमा महावै गाउँपालिकाका स्वास्थ्य संस्था, विद्यालय तथा गाउँ गाउँमा नागरिकको स्वास्थ्य अवस्था बारे जानकारीका साथै उपचार गर्ने गाउँपालिकाले जनाएको छ ।


डाक्टर ओमप्रकाश काफ्लेको नेतृत्वमा ४० जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित