हामिलाई वारेन्ट जारी गरेर सरकारले दन्द्ध निम्त्याउदै छ ः शेक्रेटरी एैडी

हामिलाई वारेन्ट जारी गरेर सरकारले दन्द्ध निम्त्याउदै छ ः शेक्रेटरी एैडी

कालिकोट – नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाका कालिकोट जिल्ला शेक्रेटरी मणिलाल एैडीले हामिलाई वारेन्ट जारी गरेर सरकारले आफै देशमा दन्द्ध निम्त्याउन खाजेको आरोप लगाएका छन ।
३ बुदे प्रति सरकार गैरजिम्मेवार बन्यो हामी चुप लाग्दैनौ   सेक्रेटरी मनिलाल ऐडीले बताए।

नेपाल सरकार र नेकपा बिच गरिएको ३ बुदे सहमती कार्यन्वयन गर्नु को सट्टा उल्टै नेताहरुलाई वारेण्ट जारी गरेर दन्द निम्त्याउन खोजेको अारोप लगाएका छन

अाज पचालझरना वडा न २ को वडा सम्मेलन उद्घाटन मन्तब्य राख्दै सेक्रेटरी ऐडी ले बर्तमान सरकार देशमा शान्ती अमयनचैन भन्दा पनि दन्द होस र दन्दबाट कमिसन पाईयोस भन्ने चाएको आरोप लगाए ।

किसान लाई मलबीउ दिनु को सट्टा हतियार खरिदको योजना बनाउनु त्यसैको सप्रमाण भएको बताउनु भयो साथै उहाले यदी सरकार ले अाफ्नो पार्टी लाई विभिन्न बाहाना बाजि गरेरवारेण्ट जारी गर्ने जनयुद्दका बेला प्रचण्डका टाउकामा रहेका मुद्दा हरु न्यायधिशको सिरानामा राख्ने हो भने न्यायलय कस्को हो? कस्ले चलाई रहेकोछ भन्ने प्रश्न उठेको बताए ।

 

उक्त सम्मेलनबाट क मनोजको नेतृत्वमा १५ सदस्य वडाकमिटी निर्बाचित गर्नु का साथै २५ सदस्य गाउसम्मेलनका लागि प्रतिनिधि छनोट गरेकोछ सम्मेलन नौमुले प्राबी मा सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित