कांग्रेसले खटायो जिल्ला जिल्लामा प्रतिनिधि कसलाई कहाँ? हेर्नुहोस्

कांग्रेसले खटायो जिल्ला जिल्लामा प्रतिनिधि कसलाई कहाँ? हेर्नुहोस्

कालिकोट नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले जिल्ला जिल्लामा प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस केन्द्रले भाद्र १० गतेदेखि २४ गते सम्म संचालन गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियानलाई प्रभाबकारी सफल बनाउन नेपाली कांग्रेस कर्णाली प्रदेशबाट कर्णाली प्रदेश भित्रका २४ वटा प्रदेशसभा निर्बाचन क्षेत्रमा प्रतिनिधि खटाएको हो ।

उक्त अभियानमा प्रदेश कार्यसमितिका सदस्यहरुलाइ प्रतिनिधिको रूपमा जिल्ला जिल्लामा खटाएको छ । तर केन्द्रीय कार्य समितिले यस अघि नै प्रतिनिधि पठाएको छ ।

नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कर्णाली प्रदेशका १० जिल्लाका २४ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएका छन् । खटाइएका प्रतिनिधिले जिल्लामा पुगि केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्य समिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिसंग समन्वय गर्दै यो अभियान जनताको भरोसा कांग्रेस बनाउन निर्देशन सहित खटाएको हो ।

नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समितिले क–कसलाई कहाँ–कहाँ खटायो पूर्ण पाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित