Online News Khabar

९७ जना शिक्षक भर्ती गर्दै नरहरीनाथ गाउँपालिका

921
SHARES
1.1k
VIEWS

कालिकोट-  नरहरीनाथ गाउँपालिकाले ९७ जना शिक्षक भर्ति गर्न लागेको छ ।
अघिल्लो सरकारले नियुक्ती गरेका विद्यालय र अन्य कर्मचारीहरु लाई हटाएर गाउँपालिकाले फेरी नयाँ ९७ जना सामुदायिक विद्यालयका शिक्षक भर्ती गर्न लागेको हो ।

अघिल्लो सरकारले राजनिति करार सम्झौतामा नियुत्ती गरेका कर्मचारी शिक्षक देखी निजामती कर्मचारीको नियुक्ती नथप्ने निर्णय गरेपछी उनिहरुको साउन १ गतेदेखी स्वतह जागिर गएको थियो ।


अहिलेको सरकारले फेरी आफ्नो कार्यकर्ता नियुक्ती गर्न ९७ जना शिक्षक मात्र भर्ती गर्नका लागी बिज्ञापन खोलेको छ ।
रिक्त रहेका अन्य कर्मचारीहरुको पनी बिज्ञापन खोल्ने तयारी गरिरहेको छ ।

गाउँपालिकामा जागिर खादै आएका शिक्षक देखी कर्मचारीहरुले पटक पटक जागिरमा पुर्नरवाहाली गर्दापनी गाउँपालिकाले नियुक्ती थप गरेको छैन । करार कर्मचारीको जागिर फालेको भन्दै कार्यरत कर्मचारी आन्दोलनमै छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित